25.1 C
Kathmandu

# कोरोना भाइरस

वीरगञ्जमा थपिएका १७ जना संक्रमित एकै परिवारका सदस्य

१७ जना संक्रमित एकै परिवारका सदस्य भएको पाइएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई आइतबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको थियो । त्यसपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरुको परीक्षण गरिएको थियो । त्यसक्रममा उनको...

नेपालगञ्जमा कोरोना संक्रमितको संख्या २५ पुग्यो, आज मात्रै २४ जना थपिए

नेपालगञ्जमा २५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। यो सहित नेपालगञ्जमा संक्रमितको संख्या २५ पुगेको छ। आइतबार मात्र नेपालगञ्जमा २४ जनामा कोरोना संक्रमण भएको पुष्टि

बाँकेमा फेरि थपियो ६ जना कोरोना संक्रमित, संक्रमितको संख्या ७५ पुग्यो

वैशाख २१। साथै मुस्लिम समुदायको घरघरमा गएर बालबालिकालाई उर्दू भाषा र नमाज पढ्न सिकाउँथे । भारत आउजाउ गरिरहने उनी पछिल्लो पटक लकडाउन शुरु हुनुअघि भारतको नानपारालगायत ठाउँमा गएका थिए ।यो पनि पढ्नुस्वीरगञ्जमा थप एक जनामा कोरोना संक्रमणकिट अभावले भैरहवामा कोरोना...

अमेरिकामा कोरोना संक्रमित र मृतकको संख्या उच्च, यस्तो छ तथ्याङ्क

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित र मृतकको संख्या उच्च भएको छ ।  शनिबार अहिलेसम्मकै उच्चविन्दूमा संक्रमित र मृतकको संख्या पुगेको छ । शनिबार ३४ हजार १९६ नयाँ संक्रमित थपिएका छन् ।  एकै दिन यतिधेरै संख्यामा संक्रमित फेला परेका हुन् । अहिलेसम्म...

नेपालमा कोरोना संक्रमितको संख्या ९ पुग्यो, नयाँ ३ जनामा देखियो संक्रमण

नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३ जना नयाँ व्यक्तिमा संक्रमण देखिएसँगै संक्रमितको संख्या ९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय युवक, भारतको उत्तराखण्डबाट...

‘घरभाडा मिनाहा गर्न अनुरोध हैन, निर्देशन देऊ’

१८ चैत, काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद बैठकले शहरी क्षेत्रमा रहेका श्रमिक र साना व्यवसायीहरूलाई एक महिनाको घर भाडा मिनाहा गर्न सम्बन्धित घरधनीलाई आग्रह गर्‍यो । तर, अधिकांश घरबेटीहरुले भने सरकारको आग्रहलाई स्वीकार्ने छाँटकाँट देखाएका छैनन् । बरु कतिपय घरबेटीले...

महिना दिनको हाजिर गरी स्वास्थ्यकर्मी टाप !

१८ चैत, सिमकोट । हुम्लाको डाडाफया स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू चैत अन्तिमसम्मको हाजिर गरी टाप कसेका छन् । सिमकोट गाउँपालिका–७ मा रहेको डाडाफया स्वास्थ्यचौकीका इन्चार्जसहित अन्य स्वास्थ्यकर्मीले कार्यालयमा पुगी यो महिनाभरि शनिबारको समेत हाजिर गरी फिर्ता भएका छन् । चीनबाट फैलिएको...

लकडाउन २५ गते मध्यरातसम्म थपियाे

सरकारले सीमा नाकाबाट आवागमन रोक्ने र लकडाउन २५ गते मध्यरातसम्म गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले देशव्यापी लकडाउनको अवधि ८ दिन बढाउने निर्णय गरेको हो । यसअघि सरकारले चैत ११ गते मंगलबार...

६ लाख भन्दा बढीलाई कोरोना संक्रमण,२७ हजारले ज्यान गुमाए

कोभिड–१९ महामारीबाट संक्रमितको संख्या ६ लाख नाघेको छ । शनिबार मध्यान्हसम्म ६ लाख २ हजार २ सय ६२ जनामा यसको संक्रमण देखिएको हो । कोरोना भाइरस संक्रमितमध्ये एक लाख ३३ हजार ४...

नेपाल लकडाउन : आज देखि एक सातासम्म घर बाहिर निस्कन नपाइने, सबै गाडी बन्द

काठमाडौ । सरकारले भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल...
- Advertisement -spot_img

Latest News

नवलपुरमा उद्दार सामाग्री अपुग

बिपत ब्यबस्थापन समिती नवलपुरको बैठक विभिन्न निर्णयहरु गरेर सम्पन्न गरेको छ । प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलको अध्यक्षतामा सम्पन्न...
- Advertisement -spot_img