हुलाकी अनलाईन

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु , ३ जना घाईते

पश्चिम नवलपरासीको सुनवल नगरपालिका ७ चारपालामा रुखले च्यापेर २ जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । आज मध्यान्न आएको हावाहुरी छल्न सडक प्रतिक्षालयमा बसेको समयमा बर्रोको रुख प्रतिक्षालय माथी ढलेपछि...

चोरमारा स्थित गिरुबारी खोलामा भासिएको पुल वर्षा अगाडी नै मर्मत हुने

पूर्व पश्चिम राजमार्ग अन्र्तगत चोरमारामा सोमबार राती ओभरलोड सवारीको कारण भासिएको गिरुबारी खोलाको पुल वर्षा अगाडि नै मर्मत गरिने भएको छ । सडक विभागले स्थलगत अनुगमन गरेर पुल मर्मतका लागि १५ दिन लाग्ने भएकाले...

मेयरको ‘झोले पत्रकार’ अभिव्यक्तिपछि महासंघसहित पत्रकार संगठनहरुको आपत्ति

परासी, २८ बैशाख ः नवलपरासी सुनवल नगरपालिकाकी मेयर विमला अर्यालले पत्रकार र पत्रकारिता क्षेत्रलाई तुच्छ बनाउने गरी सामाजिक सञ्जालमा अभिव्यक्ती दिएको भन्दै पत्रकार महासंघसहित जिल्लाका पत्रकार संघ संगठनहरुले आपत्ति जनाएका छन् ।मेयर अर्यालले सामाजिक...

हेचर नेपालले १५ करोडमा बनायो मध्यविन्दु अस्पतालको भवन

कावासोती- हेचर नेपाल नामक गैरसरकारी सस्थाले करिव १५ करोड रुपैयाको लागतमा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डाको भवन निर्माण गरेको छ ।पूर्व सांसद तिलक महतको प्रमुख आतिथ्यतामा बुधबार अस्पतालमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा संस्थाले अस्पतालको नयाँ...

समता शिक्षा कावासोतीमा ९४ प्रतिशत विद्यार्थी उत्तीर्ण

उत्तीर्ण समता शिक्षा कावासोती ३ ले ९४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै जिल्लामा पहिलो पटक नतिजा प्रकाशित गरेको छ । समता शिक्षा निकेतनका प्रधानाध्यापक महेश भुर्तेलले न्यनतम शुल्कमा गरिब जेहनदारलाई अध्ययन गराएर पनि आफ्नो विद्यालयले...

जनमुखी आदर्श क्याम्पस गैडाकोट स्ववियुमा सर्वसम्मत

(नवलपुर )पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको जनमुखी आदर्श क्याम्पसमा स्ववियु निर्वाचन सर्वसम्मत भएको छ । नेपाल विद्यार्थी सघ का विशेष थापाको नेतृत्वमा ११ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो । सचिवमा नेवि सघ कै शिल्पा...

पश्चिम नवलपरासीमा ६ महिनामा २ सय १ जना क्षयरोगी पहिचान

नवलपरासीमा पछिल्लो ६ महिनामा २ सय १ जनामा क्षयरोग रोग भेटिएका छन् । उनीहरूले जिल्लाका विभिन्न ६१ स्थानमा रहेको डट्स केन्द्रबाट औषधी खाइरहेका छन् । विश्व क्षयरोग दिवसको अवसरमा रामग्राम नगरपालिकामा आयोजित कार्यालयमा...

बुद्दिजिबी परिषद नवलपुरमा जिसी

नेपाल बुद्दिजिबी परिषद नवलपुरको नबौ जिल्ला अधिबेशनले रमेश जिसीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिती चयन गरेको छ । नेपाल बुद्दिजिबी परिषदका केन्द्रिय सदस्य बिधान आचर्यको प्रमुख आथित्यमा सम्पन्न अधिबेसमा अध्यक्ष रमेश जिसी , उपाध्यक्ष शशिचन्द्र...

चैते धान लगाउने किसानलाई ७५ प्रतिशत अनुदान

७५ प्रतिशत अनुदान पाउने भएपछि पूर्वी नवलपरासीमा चैते धान खेती तर्फ किसान आकर्षीत भएका छन् । सिँचाइको सुविधा भएका क्षेत्रमा पछिल्लो दुई तीन वर्ष यता चैते धान लगाउने किसानको सङ्ख्या बढ्दो छ । असारमा लगाइने धानको...

१२ लाख रुपैयाँ सहित दुई जना पक्राउ

पश्चिम नवलपरासीको रामग्राम बाट स्रोत नखुलेको १२ लाख रुपैयाँ सहित दुई जना युवा पक्राउ परेका छ्न । भारतबाट नेपालतर्फ हुन्डी कारोबार भइरहेको भन्ने सुचनाको आधारमा प्रहरीले हुन्डी कारोबारी लाई पक्राउ गरेको हो ।  जिल्ला प्रहरी...

About Me

298 पोस्ट
0 टिप्पणी
- Advertisement -spot_img

Latest News

सुनवलमा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु , ३ जना घाईते

पश्चिम नवलपरासीको सुनवल नगरपालिका ७ चारपालामा रुखले च्यापेर २ जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन्...
- Advertisement -spot_img