हुलाकी अनलाइन

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

चितवन । चितवनमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. ३ बेलचोकमा ना ६५ प ६२०६ नम्बरको मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले...

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुईदिने औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग कतारी विशिष्ट अतिथिले शीतल निवासमा भेटवार्ता...

सुनवलमा वर्षामापन केन्द्र सञ्चालन

परासी — पश्चिम नवलपरासीको सुनवलमा वर्षामापन उपकरण जडान गरिएको छ । सुनवल नगरपालिका–४ स्थित रमावपुर माध्यमिक विद्यालय परिसरमा वर्षामापन  उपकरणसँगै केन्द्र स्थापना गरिएको हो । जल तथा मौसम विज्ञान कार्यालय रुपन्देहीले केन्द्रको स्थापना गरेको हो । पश्चिम नवलपरासी...

बुलिङ्ग,गड्गडीघाट पुल निर्माणमा ढिलासुस्ती

नवलपरासी ७ चैत ।घनश्याम बगाले । नवलपरासीनवलपुरलाई प्रदेश राजधानी पाेखरा जाेड्ने गड्गडी स्थित काली गण्डकी माथिकाे माेटरेवल पुल निर्माण अलपत्र परेकाे छ ।प्रारम्भमा काम देखाएकाे ठेकदार कम्पनी लुम्बिनी स्वच्छन्द नागार्जुन जेभीले बिचमा आएर काममा...

पश्चिम सेक्टरबाट १० वटा गैडा पुर्वी सेक्टर लगिने

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर पुर्वी नवलपरासीबाट १० वटा वयस्क गैडालाई निकुञ्जको पुर्वी सेक्टर चितवनमा स्तान्तरण गर्ने काम सुरु भएको छ । शुक्रवार पुर्वी नवलपरासीको नवदुर्गा सामुदायिक वनबाट एउटा भाले गैडा डार्ट गरेर चितवन...

पुर्बी नवलपरासीमा २ सय ७० जनाले प्राप्त गरे जग्गाधनी पुर्जा

पुर्वी नवलपरासीमा दुई सय भूमिहीन दलितले जग्गाधनी लालपुर्जा प्राप्त गरेका छन् । राष्ट्रिय भूमि आयोगले उनीहरुलाई पुर्जा वितरण गरेको हो । यसैगरी ७० जना अव्यवस्थित बसोबासीले पनि जग्गाधनी पुर्जा प्राप्त गरेका छन् । आयोगले बुधबार कावासोतीमा पत्रकार सम्मेलन...

बल्खुमा दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबीच झडप

काठमाडौँ । बल्खुमा युवा संघ र दुर्गा प्रसाई समर्थकबीच झडप भएको छ । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो । मेडिकल व्यवसायी दुर्गा प्रसाईं...

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न

महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी,...

दसैँमा मौसम सामान्यतया सफा रहने

काठमाडौँ, २ असोज जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालीको दसैँमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले दसैँमा मौसम सफा रहने बताउनुभयो । “दसैँमा मौसम सफा...

रातोमाटो र कमेरोले पोतिन छोडे गाउँका घर

कात्तिक २ एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा जब दसैँ सुरु हुन्थ्यो, तब गाउँमा घर रङ्गाउने चटारो हुन्थ्यो । बारीमा रहेको रातोमाटो र सेतो कमेरो निकाल्न स्थानीयलाई भ्याइनभ्याइ हुन्थ्यो । तर...

About Me

3603 पोस्ट
0 टिप्पणी
- Advertisement -spot_img

Latest News

नवलपुरमा उद्दार सामाग्री अपुग

बिपत ब्यबस्थापन समिती नवलपुरको बैठक विभिन्न निर्णयहरु गरेर सम्पन्न गरेको छ । प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलको अध्यक्षतामा सम्पन्न...
- Advertisement -spot_img