24.1 C
Kathmandu
Wednesday, May 29, 2024
Flowers in Chania

लागू औषध सहित एक जना पक्राउ

- Advertisement -Flowers in Chania

पश्चिम नवलपरासीको रामग्राम बाट लागू औषध सहित एक ब्यक्ती पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाट  खटिएको प्रहरी  टोलीले  महेशपुर बाट परासी तर्फ आउदै गरेको भारतीय नम्बरको युपि ५६ ई  २८७६ नम्बरको मोटरसाइकलमा सवार ब्यक्ति लाई खानतलासी गर्दा लागू औसध बरामद भएको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपि रेशम बोहोराका अनुसार रामग्राम नगरपालिका   ७ उजैनी बस्ने वर्ष ५३ को निर्मल नेटुवाको साथ बाट  लागुऔषध डाईजेपाम ४६ एम्पुल, फेनारगन  ४८ एम्पुल र नुफिन  ४९ एम्पुल  बरामद गरेको हो । रुमालले कम्मरमा बाधेर ल्याउदै गर्दा प्रहरीले उक्त लागू औसध बरामद गरेको हो ।  पक्राउ परेका नेतुवालाई  औषध सम्बन्धि कसुरमा जिल्ला अदालत परासीबाट   म्याद थप गरेर थप अनुसन्धान भैरहेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्