24.1 C
Kathmandu
Tuesday, March 19, 2024
Flowers in Chania

राष्ट्रपति नवलपरासी आउदै

- Advertisement -Flowers in Chania

राष्ट्रपति विद्या देवी भण्डारी भोली नवलपरासी आउने भएपछि जिल्लाको शुरक्षा व्यवस्था कडा पारिएको छ ।
सुरक्षाकालागी नेपाल प्रहरी , नेपाल आर्मि र शशस्त्र प्रहरी सबैलाई परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी प्रमुख नलप्रसाद उपाध्यायले बताउनुभयो ।
राष्ट्रपतिकालागि दिईने सुरक्षाकालागी राष्ट्रपति कार्यलयले जारी गरेको निर्देशन अनुसार जिल्लाको सुरक्षा व्यवस्था मिलाईएको उपाध्यायले बताउनुभयो ।
जिल्लाको सबै स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको समेत उहाले बताउनुभएको छ ।
यता ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरिक्षक पर्शुराम तिवारीले पनी भोली राष्ट्रपति आउने भएपछि सुरक्षामा कुनै चुक नहोस भनेर आफु र आफ्नो कार्यलयको टोली खटिएको बताउनुभएको छ ।
राष्ट्रपति भण्डारी नवलपरासीको देवचुलिमा रहेको जनज्योती नमुना माध्यामीक बिद्यालयको स्वर्ण महोत्सव लाई सम्बोधन गर्न भोली राष्ट्रपपित बनेपछि उपत्यका बाहिर पहिलोपटक नवलपरासी आउदै हुनुहुन्छ ।
राष्ट्रपति भण्डारी भोली हेलिकोप्टर मार्फत् साढे १२ बजे यहा आउने तालिका रहेको विद्यालयका प्रध्यानाअध्यापक दुर्गादत्त घिमिरेले जानकारी दिनुभएको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्