27 C
Kathmandu
Tuesday, July 14, 2020
2020 Jul 14, Tuesday 11:23

TRENDING .

संविधान जारी गर्न तीन घेरमा सुरक्षा

- Advertisement -

​३ असोज, काठमाडौं । संविधान जारी गर्ने दिन कुनै अपि्रय घटना हुन नदिन आइतबार काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । विशेष गरी संविधानसभा भवन परिसरको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

संविधानसभामा राखिएको सीसीटीभीको निगरानीलाई चुस्त बनाइएको छ । सुरक्षालाई ध्यानमा राखेर एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई परिचालन गरिने गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिएको अन्नपूर्ण पोस्टमा खबर छ ।

शनिबारदेखि भारतीय सीमा क्षेत्रमा सुरक्षा जाँच कडा पारिएको छ भने उपत्यका भित्रिने नाकामा समेत निगरानी बढाइएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्