27 C
Kathmandu
Wednesday, May 27, 2020
Wednesday, May 27, 2020

TRENDING .

‘भारतको भर नपरौँ चाइना तिर जाम’(भिडियो सहित)

- Advertisement -

भारतको अघोषित नाकाबन्दीका कारण अहिले नेपालमा संकटमा परेको छ । इन्धन देखि औषधी खाद्यान्नको समेत अभाव भएको छ । नाकाबन्दीले असर गरेपछि नागरिकहरु विस्तारै सडकमा ओलिर्न थालेका छन् । यसै क्रममा संगीत क्षेत्रमा लागेका केहिकलाकारले नेपाल सरकारलाई ‘भारतको भर नपरौँ चाइना तिर जाम’ भन्दै गीत मार्फत सुझाव दिएका छन् । युवराज छन्त्याल, राधिका हमाल र देविका के।सी।को स्वर रहेको यस गीतलाई युवराज छन्त्यालले लेखेका हुन् । गीनमा अरुको भर नपरेर आफै गर्नुपर्ने सन्देश दिइएको

http://https://www.youtube.com/watch?v=epVzCfgUIkE

छ ।

Latest news

वीरगञ्जमा थपिएका १७ जना संक्रमित एकै परिवारका सदस्य

१७ जना संक्रमित एकै परिवारका सदस्य भएको पाइएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई आइतबार...
- Advertisement -

एसईई परीक्षा जेठ अन्तिममा गर्न सिफारिस

१८ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न...

नेपालगञ्जमा कोरोना संक्रमितको संख्या २५ पुग्यो, आज मात्रै २४ जना थपिए

नेपालगञ्जमा २५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। यो सहित नेपालगञ्जमा संक्रमितको संख्या २५ पुगेको छ। आइतबार मात्र नेपालगञ्जमा २४ जनामा कोरोना संक्रमण भएको पुष्टि

बाँकेमा फेरि थपियो ६ जना कोरोना संक्रमित, संक्रमितको संख्या ७५ पुग्यो

वैशाख २१। साथै मुस्लिम समुदायको घरघरमा गएर बालबालिकालाई उर्दू भाषा र नमाज पढ्न सिकाउँथे । भारत आउजाउ गरिरहने उनी...

Related news

40 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्