24.1 C
Kathmandu
Tuesday, April 30, 2024
Flowers in Chania

कावासोतीमा बजार अनुगमनमा यस्तो भेटियो (फोटो भिडीयो सहित)

- Advertisement -Flowers in Chania

भदौ २० । कावासोती । हुलाकी टिम । नवलपरासीको मुख्य ब्यापारीक केन्द्र कावासोतीमा अधिकासं ब्यवसाय विना दर्ता सञ्चालन भएको पाईएको छ । ईलाका प्रसासन कार्यालयको अगुवाईमा आज भएको संयुक्त अनुगमनमा यस्तो पाईएको हो । चाडपर्वमा हुने कालोवजारी नियन्त्रणका लागी आज नवलपुर क्षेत्रमा बजार अनुगमन गरिएको हो ।अनुगमनमा विशेषगरी मासु पसल तथा होटलमा सरसफाईमा बेवास्ता गर्ने गरेको र माशुको शुद्धतामा ध्यान नदिएको पाईएको छ । [wpdevart_youtube]bJLK75JbFMk[/wpdevart_youtube] ईलाका प्रशाशन कार्यालय कावासोतीका अधिकृत टिकाराम वाग्लेको नेतृत्वमा गरीएको अनुगमनमा अधिकासं पसलमा  मुल्यसुची नटासेको , दर्ता नगरेको , कतिपय नविकरण नगरेको समेत पाईएको छ । अनुगमनका क्रममा कसैलाई पनी कारवार्ही नगरीएको र प्रथम पटक भन्दै छाडीएको छ । वर्षको २ पटक दशै र तिहारमा मात्र हुने यस्तो अनुगमनमा पनी दोषि लाई छुट दिदा कालोवजारी रोकीएको छैन् ।  उद्योग बाणीज्य संघ , बजार समिती , प्रहरी , पत्रकारहरुको संयुक्त टोलीले अनुगमन गरेको हो ।   anugaman 2 anugaman 3 bajar anugaman 1

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्