8.1 C
Kathmandu
Flowers in Chania

एम आर आरद्धारा अक्षय कोष स्थापना

- Advertisement -

कावासोती— सहयोगी फेसवुक गु्रप मेन्स रुम रिलोडेड एम आर आरले कावासोतीको एक विद्यालयमा अक्षय कोष स्थापना गरेको छ । गु्रपको १० औ वार्षिक उत्सवको अवसरमा कोष स्थापना गरेको हो । वार्षिक उत्सवको अवसरमा कावासोती नगरपालीका १४ त्रिभुवनटारमा रहेको जन्ता माध्यमिक बिद्यालयमा ५० हजार लगानीको अक्षय कोष स्थापना गरेको छ ।

गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रावृती दिनको लागि सहयोग गरीएको मेन्स रुम रिलोडेड समुहका अभिसेक बरालले बताए । १८ वर्ष पुरा गरेका युवाहरुको समुह रहेको फेसबुक गु्रपले देशभरका विभिन्न संघसस्थामा सहयोग गर्दै आईरहेको छ ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्