8.1 C
Kathmandu
Saturday, January 22, 2022
Your Ad Here  9857041698

मन्त्रीले बाँडे अन्धाधुन्ध पैसा, कार्यकर्ताका प्रतिष्ठानलाई ६० करोड

- Advertisement -
- Advertisement -spot_imgspot_img

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विभिन्न सस्ंस्था र प्रतिष्ठानलाई ६० करोड रुपैयाँ बाँडेका छन् ।

आर्थिक वर्ष सकिन लाग्दा अधिकारीले मन्त्रीस्तरीय निर्णय गरी संस्कृति प्रबद्र्धन कार्यक्रमअन्तर्गत पुँजीगत अनुदानका नाममा अन्धाधुन्ध रकम वितरण गरेको पाइएको छ ।

विभिन्न दलका नेता, साहित्यका र कलाकारका नाममा खुलेका संस्था र प्रतिष्ठानलाई मनपरी रकम बाँडिएको हो । रकम पाउने संस्था र प्रतिष्ठानमा अधिकांश नेपाल कम्युनिस्ट पार्टीका नेता र निकट कलाकार, साहित्यकारका नाममा खुलेका संस्था र प्रतिष्ठान छन् ।

त्यसमा पनि मन्त्रीको गृहजिल्ला कास्कीका बढी छन् । केही अपवादबाहेक रकम पाउने अधिकांश संस्था र प्रतिष्ठान निष्क्रिय र झोले प्रकृतिका छन् । कान्तिपुरको समाचारमा उल्लेख छ ।असार-१६, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!