27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 07:12

TRENDING .

कावासोतीको ईन्द्रचोकबाट २ मोटरसाईकल चोरी

- Advertisement -

कावासोती ८ र २ मा गयराती २ वटा मोटरसाईकल चोरी भएको छ । कावासोती ८ का दल बाहादुर  के.सी.को वन फिप्टी सि सि को लु ३४ प ७६१० नं.को पल्सर मोटरसाईकल र कावासोती २ का बेट्टू रानाभाटको टु ट्वान्टी सि सि को लु ४० प ३५६४ नंं.को पल्सर मोटरसाईकल चोरी भएको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ । साथै मोटरसाइकल  पार्किङ्ग गर्दा अनिवार्य हेन्डल लक् गरेर राख्न समेत अनुरोध गरेको छ । -फोटो: फाईल, असार-१४, २०७५

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

11 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्