8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

चौतर्फी दवाबपछि पेट्रोलियम पदार्थको मूल्य घटाइयो, पेट्रोलमा लिटरको ११० रुपैयाँ

- Advertisement -
- Advertisement -spot_imgspot_img

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सरकारले लगातार मूल्य बढाउँदै गएपछि मूल्य घटाउन चौतर्फी दबाव सिर्जना भएको थियो । दवाब थेग्न नसकेपछि नेपाल आयल निगमको सञ्चालक समतिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य घटाएको हो । निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाएको जानकारी दिनुभयो । अब पेट्रोल लिटरको ११० रुपैयाँमा झरेको छ । यसघ लिटरको ११३ रुपैयाँ थियो ।असार-४, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!