27 C
Kathmandu
Tuesday, September 22, 2020
2020 Sep 22, Tuesday 10:47

TRENDING .

नवलपुरको प्रत्येक वडाका टोलमा प्रहरी खटिने

- Advertisement -

नवलपुरको प्रत्येक वडाका टोलमा प्रहरी खटिने भएका छन् । शुक्रवार जिल्ला प्रहरी कार्यालय कावासोतीले पत्रकार सम्मेलन गरी उक्त कार्यक्रम सार्वजनिक गरेको हो ।
समुदाय र प्रहरी बीच बलियो साझेदारी वनाई समन्वय तथा सहकार्यमा अपराधजन्य समस्याको पहिचान र समाधान गर्न यो अभियान प्रभावकारी हुने प्रहरीले जनाएको छ । टोल टोलमा प्रहरी अभियान अन्तरगत प्रत्येक वडालाई दुई वटा टोलमा विभाजन गरी काम शुरु गर्न लागिएको नवलपुरका प्रहरी प्रमुख एसपी दिपेन्द्र जि.सी.ले बताउनुभयो ।
समुदायसंग सहकार्य गरी प्रत्येक जनताको घरदैलोमा प्रहरी सेवा पु¥याउने उद्देश्यले गृह मन्त्रालयले यो कार्यक्रम देशैभरी लागु गरेको हो । टोलटोलमा प्रहरी कार्यक्रम अन्तरगत सडकमा ट्राफिक नियम, मानव बेचबिखन तथा ओसार पसार विरुद्ध सामाजिक अपराध साइवर अपराध , बालविवाह लगायतका विकृति रोक्नका लागि अभियान प्रभावकारी वन्ने प्रहरीले जनाएको छ ।
भयरहित सुरक्षित र शान्तिपूर्ण समाज स्थापना गर्न सामुदायिक प्रहरी सेवाको माध्यमबाट अपराध नियन्त्रण गर्दै शान्ति र सुव्यवस्था कायम गर्ने रणनिती लिइएको प्रहरीले जनाएको छ । केन्द्रीय निर्देशन अनुसार कार्यक्रम शुरु गरिए पनि आवश्यक जनशक्ति नहुदा प्रभावकारी रुपमा कार्यान्वयन गर्न कठिनाई भएको एसपी जी.सी.ले बताउनुभयो । असार-२, २०७५

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्