24.1 C
Kathmandu
Friday, April 19, 2024
Flowers in Chania

राजपाको वैधानिकता संकटमा

- Advertisement -Flowers in Chania

आफैंले तोकेको म्यादभित्र महाधिवेशन गर्न नसकी दलको वैधानिकतामाथि नै प्रश्न उठ्ने परिस्थिति उत्पन्न भएपछि राष्ट्रिय जनता पार्टीले समस्याको समाधान खेज्न गृहकार्य शुरु गरेको छ । मधेसकेन्द्रित ६ दल एकीकृत भई बनेको राजपाले निर्वाचन आयोगमा दल दर्ता गर्दा आगामी असार मसान्तभित्र महाधिवेशन गरिसक्ने प्रतिबद्धता जनाएको थियो । दलको वैधानिकता जोगाउने उपाय खोज्न राजपा अध्यक्ष मण्डलको बैठक मंगलबार बसेको थियो । जेठ-२३,२०७५

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्