8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

सरकामा थपिए दुई मन्त्री, सञ्चार राज्यमन्त्री बाँस्कोटाको बढुवा, पोखरेल र यादव उपप्रधानमन्त्री

- Advertisement -
- Advertisement -spot_imgspot_img

सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटा सञ्चारमन्त्रीमा बढुवा भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्रीपरिषद्मा सहभागी हुन पाउने गरी सञ्चार राज्यमन्त्री रहेका बाँस्कोटा शुक्रबार सञ्चारमन्त्रीमा बढुवा भएका हुन् ।

सरकारमा उनीसँगै अन्य दुई मन्त्री थपिएका छन्। संघीय समाजवादी फोरम सरकारमा सहभागी भएसँगै ओली सरकारमा दुई मन्त्री थपिएका हुन् । नयाँ मन्त्रीमा फोरम अध्यक्ष उपेन्द्र यादव र मोहम्मद इस्तियाक राई रहेका छन् । यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री र राई शहरी विकासमन्त्री भएका छन्।

साथै सरकामा दुई उपप्रधानमन्त्री पनि थपिएका छन् । रक्षामन्त्री ईश्वर पोखरेल उपप्रधानमन्त्रीमा बढुवा भएका छन् भने फोरम अध्यक्ष यादव उपप्रधान एवम् स्वास्थ्यमन्त्री भएका छन् । जेठ-१८, २०७५

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!