8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

प्रदेशसभा संरचना बनाउन १ अर्ब ५ करोड लाग्ने, हेर्नुहोस कहा कहा खोजिदै छ प्रदेश राजधानी बनाउन भवन

- Advertisement -
- Advertisement -spot_imgspot_img

मन्त्रिपरिषदले प्रदेशको राजधानी नतोक्दा प्रदेश सभा भवन तयार पार्ने जिम्मेवारी पाएको सहरी विकास मन्त्रालय अलमलमा परेको समाचार पनि छ । सहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयसँग सातवटै प्रदेश सभाको संरचना तयार गर्न तत्काल १ अर्ब ५ करोड माग गरेको छ ।

सरकारले प्रदेशको राजधानी तोक्ने सम्भावित क्षेत्रमा प्रदेश सभा सञ्चालनका लागि आवश्यक भवनबारे मन्त्रालयले अध्ययन गरिसकेको छ ।

प्रदेश नम्बर १ मा धरान, विराटनगर, धनकुटा तथा इटहरीमा सम्भावित भवनको खोजी गरिएको छ ।

त्यस्तै २ मा जनकपुर, ३ मा काठमाडौं, बनेपा, हेटौंडा, ४ मा पोखरा, ५ मा बुटवल, दाङ, ६ मा सुर्खेत र ७ मा धनगढी, दिपायललगायतका क्षेत्रमा सम्भावित प्रदेश सभाका लागि भवन खोजिएको छ ।नयाँ पत्रिका दैनिक बाट, २०७४,पुस-१३,

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!