27 C
Kathmandu
Thursday, September 24, 2020
2020 Sep 24, Thursday 02:11

TRENDING .

१० विद्यार्थीलाई छात्रवृती

- Advertisement -

१० विद्यार्थीलाई छात्रवृती

सत्रौं अन्तराष्टिय आप्रवासन दिवस २०१७ को अवसरमा सुरक्षित आप्रवासन कावासोतीले १० जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ । बैदेशिक रोजगारीमा गएर मृत्युबरण गरेका, बेपत्ता भएका र अपाङग भएका परिवारका सन्तानलाई छात्रवृति वितरण गरिएको हो ।

आधारभुत आवश्यक्ता परिपुर्ती गर्न साथै बालबच्चालाई शिक्षाका लागि समेत समस्या भएका न्युन आर्थिक अवस्था कमजोर भएका परिवारलाई छात्रवृती वितरण गरिएको आप्रवासन कामदार हकहित संरक्षण मञ्चका सचिब बालकुमारी जिसिले बताउनुभयो ।

आप्रवासी कामदार हकहित संरक्षणका उपाध्यक्ष युबलाल तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर शिक्षा अधिकृत कृष्ण चन्द्र पोख्रेलले शैक्षिक सामग्री प्रदान गर्नुभएको थियो । बैदेसिक रोजागारीले गर्दा आप्रवासीको रुपमा जीवन ब्यतित गर्न बाध्य भएका परिवारका बालबालिकालाई समेटेर छात्रवृति वितरण गर्नाले बालवालिका शिक्षाको उज्यालो ज्योती बाट बञ्चित हुनु नपर्ने प्रमुख अतिथि पोख्रेलले बताउनुभयो ।

कार्यक्रममा बोल्ने अधिकांस बक्ताले बैदशिक रोजगारीमा जाने ब्यक्तिले सहि सुचना लिएर मात्र रोजगारीका लागि जानुपर्नेमा जोड दिएका थिए । । कार्यक्रमलाई इण्द्रेणि सामाजिक विकास मञ्च नवलपरासी,हिमालयन सामुदायिक विकास मञ्च नवलपरासी, सुरक्षित आप्रवासन परियोजना हेल्भटास स्वीस इन्टर कोअपरेशन नेपाल लगाएत सस्थाले सहयोग गरेका छन् । आप्रवसन कामदार हकहित संरक्षण मञ्चका कोषाध्यक्ष टिका काफ्लेले स्वागत मन्तब्य राखेको कार्यक्रममा सामी परियोजनाका परामर्शदाता रञ्जना लम्सालले सहजिकरण गर्नुभएको थियो । पुष-४,२०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्