27 C
Kathmandu
Friday, September 18, 2020
2020 Sep 18, Friday 12:37

TRENDING .

डिजिटलको माग बढ्दो

- Advertisement -

पछिल्लो केहि वर्ष यता नाप तौल विभागले डिजिटल तराजुलाई मान्यता दिए संगै व्यवसायीहरुले डिजिटल काटांको प्रयोग बढि गर्न थालेका छन । पुराना तराजुहरुमा एकै किसिमको तौल नहुने भन्दै यतिबेला डिजिटल तराजु सबैको रोजाइमा परेको हो । उपभोक्ताहरु न्ठगिनका लागि नाप तौल विभागद्धारा पुष्टी गरीएको डिजिटल मापन मेसिनको प्रयोग बढेको हो ।

पहिले पहिले प्रयोग गरिने साधारण तराजुमा एकै खालको मापन नहुने हुदा पनि यतिबेला डिजिटल तराजुको माग बढि आउने गरेको डिजिटल युनिक सप्लार्यसका कृष्ण बास्तोलाले बताउनुभयो । उहाका अनुसार आफुले करिव ३ वर्ष अघि देखि नै डिजिटल काटांको विक्रि गर्दे आएको र अहिले यसको विक्रि र यसको माग तिब्र रहेको बताउनुभयो । पहिले माप डण्ड पुरा नभएका काटा तथा तराजुहरुमा एकै किसिमको मापन नहुने र यसबाट आम उपभोक्ताहरु ठगिने हुदा पनि हाल डिजिटल काटाको माग बढ्दो रहेको बास्तोलाको भनाइ छ । पहाडि क्षेत्रमा भन्दा तराई क्षेत्रमा यसको माग बढि आउने गरेको बताउनुभयो । पहाडि क्षेत्रमा विधुतको समस्या हुने कारण त्यति पहाडी क्षेत्रबाट माग नआए पनि तराई क्षेत्रबाट यसको माग बढि आउने गरेको बताउनुभयो । डिजिटल तराजु चार हजार देखि ३० हजार सम्मका बजार मुल्य रहेको छ । मङ्सिर -२८,२०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्