24.1 C
Kathmandu
Friday, April 26, 2024
Flowers in Chania

डिजिटलको माग बढ्दो

- Advertisement -Flowers in Chania

पछिल्लो केहि वर्ष यता नाप तौल विभागले डिजिटल तराजुलाई मान्यता दिए संगै व्यवसायीहरुले डिजिटल काटांको प्रयोग बढि गर्न थालेका छन । पुराना तराजुहरुमा एकै किसिमको तौल नहुने भन्दै यतिबेला डिजिटल तराजु सबैको रोजाइमा परेको हो । उपभोक्ताहरु न्ठगिनका लागि नाप तौल विभागद्धारा पुष्टी गरीएको डिजिटल मापन मेसिनको प्रयोग बढेको हो ।

पहिले पहिले प्रयोग गरिने साधारण तराजुमा एकै खालको मापन नहुने हुदा पनि यतिबेला डिजिटल तराजुको माग बढि आउने गरेको डिजिटल युनिक सप्लार्यसका कृष्ण बास्तोलाले बताउनुभयो । उहाका अनुसार आफुले करिव ३ वर्ष अघि देखि नै डिजिटल काटांको विक्रि गर्दे आएको र अहिले यसको विक्रि र यसको माग तिब्र रहेको बताउनुभयो । पहिले माप डण्ड पुरा नभएका काटा तथा तराजुहरुमा एकै किसिमको मापन नहुने र यसबाट आम उपभोक्ताहरु ठगिने हुदा पनि हाल डिजिटल काटाको माग बढ्दो रहेको बास्तोलाको भनाइ छ । पहाडि क्षेत्रमा भन्दा तराई क्षेत्रमा यसको माग बढि आउने गरेको बताउनुभयो । पहाडि क्षेत्रमा विधुतको समस्या हुने कारण त्यति पहाडी क्षेत्रबाट माग नआए पनि तराई क्षेत्रबाट यसको माग बढि आउने गरेको बताउनुभयो । डिजिटल तराजु चार हजार देखि ३० हजार सम्मका बजार मुल्य रहेको छ । मङ्सिर -२८,२०७४

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्