8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

नवलपरासीको देवाचुलीमा बौलाहा खोलामा डुबेर एक बालकको मृत्यु

- Advertisement -
- Advertisement -spot_imgspot_img

नवलपरासीको देवचुलीमा रहेको बौलाहा खोलामा पौडी खेल्न जाँदा एक बालकको मृत्यु भएको छ । दिउसो करिब साढे ४ बजे घर देखि ५०० मिटर टाढा रहेको खोलामा साथीहरुसंग पौडी खेल्न गएका  देवचुली १३ दलदलेका ७ बर्षिय आश्विन गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । उनि नवल इंगलिस बोर्डिंग स्कुलमा युकेजीमा अध्यनरत थिए । मृतक बालकको शव पोस्टमार्टमका लागि देवचुली हस्पिटल दलदलेमा राखिएको छ । असार-१४, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!