27 C
Kathmandu
Monday, September 21, 2020
2020 Sep 21, Monday 12:40

TRENDING .

मृतकको नाममा मतदान गर्न खोज्ने एक जना गिरफतार

- Advertisement -

नवलपरासी, असार १४ गते । नवलपरासीको सुनवल देवकोटा माध्यामिक विद्यालय मतदान केन्द्रमा मृतकको नाममा मतदान गर्न खोजने एक जना गिरफतार भएका छन ।
सुनवल नगरपालिका वार्ड नम्बर ४ महलपोखरीका श्याम बहादुर बारहघरेले सोही स्थानको मृतकको नाममा मतदान गर्न खोज्ने श्याम बहादुर बारहघरेलाई प्रहरले गिरफतार गरेको ईलाका प्रहरी कार्यालयका प्रमुख जेशी शाहाले बताउनु भयो ।
मृतकको नाममा भोट हालेर आए पछि पैसा दिईने भन्दै महलपोखरी प्राथमिक विद्यालयका शिक्षक मदन पौडेलले उक्साएको भनि बारहघरेलले बताए पछि शिक्षक पौडेललाई प्रहरीले खोजी गरि रहेको छ । शिक्षक पौडेल अहिले फरार रहेको प्रहरीले बताएको छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्