8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

नवलपरासीमा राष्ट्रिय जनता पार्टीका केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरीसहित ६ जना पक्राउ

- Advertisement -
- Advertisement -spot_imgspot_img

निर्वाचन विरोधी गतिविधि गरेको भन्दै प्रहरीले राष्ट्रिय जनता पार्टीका केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरीसहित ६ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरीले सदरमुकामबाट उपाध्यक्ष चौधरीसहित राजपा जिल्ला संयोजक पुरन चौधरी, राधेरामण पाण्डे, विजय अग्रहरी, ओमप्रकाश चौधरी र अभिमन्यू यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । दोस्रो चरणको स्थानीय निर्वाचनलाई बिथोल्ने र शान्ति सुरक्षामा असर पुर्याउने खालका काममा संलग्न रहेको प्रहरीको भनाई छ ।

राजपाले निर्वाचनको विरोध गर्दै आन्दोलन गरिरहेको छ । राजपाको विरोधका कारण सरकारले दुई नम्बर प्रदेशको स्थानीय तहको चुनाव असोज २ गतेका लागि तोकेको छ । असार-८, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!