8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

- Advertisement -
- Advertisement -spot_imgspot_img
नारायणगढ–मुग्लिन सडकखण्ड फेरी पनि अवरुद्ध भएको छ । ईच्छाकामना गाउँपालिका–६ को कालीखोलामा पहिरो गएपछि फेरी पनि सडक ७.३० बजे बाट अवरुद्ध भएको हो । लगातार पानी परेका कारण बाटो खुलाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सडक अवरुद्ध भएपछि सयौं गाडी रोकिँदा हजारौ यात्रु बिच बाटोमै अलपत्र परेका छन् । असार-७, २०७४
- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!