27 C
Kathmandu
Thursday, September 24, 2020
2020 Sep 24, Thursday 01:07

TRENDING .

बाजागाजा सहित उम्मेदवारी दर्ता

- Advertisement -

कतैसुन सान , कतै बाजांगाजां  
शनिवार परासीमा राजपा कार्यकर्ता र प्रहरी बिच झडप भयो । मनोनयनका दिन केही स्थानमा अवरोध हुन सक्ने आकलन गरेपनि प्रदेश नम्बर ५ को परासी क्षेत्रका तीन नगरपालिका र ४ गाउंपालिकामा शान्तिपुर्ण तबरले मनोनयन दर्ता सम्पन्न भएको छ । सुरक्षाका दृष्ट्रिकोणले सम्बेदनशिल र अति सम्बेदनशिल मानिएका गाउंपालिकामा समेत विना अवरोध मनोनय सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत कैलाश केसीले बताए । चुनाव बिरोधी गतिविधिमा लागेको भन्दै राजपाका जिल्ला अध्यक्ष पुरन चौधरी सहित २५ जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि बन्दको प्रभाव कम पर्यो ।
वर्दघाट र सुनवल नगरपालिकामा मुख्य दलले बाजागाजा सहित शक्ति प्रदर्शन गरेर मनोनयन दर्ता गरे । तर , रामग्राम नगरपालिका र चार गाउंपालिकामा भने दलबल विना नै उम्मेदवार र समर्थक मात्र निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका थिए । सुनवलमा काग्रेसका भिम बहादुर थापा (भरत) , एमालेकी विमला अर्याल ,माओवादी केन्द्रका डोलराज भण्डारीको टोलीले बाजागाजा सहित उम्मेदवारी दर्ता गरेका थिए  । काग्रेसका थापाको र्यालीमा केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेल , सांसद विक्रम खनाल लगाएत जिल्लाका भातृ संघंसंगठनका प्रमुखको समेत सहभागिता थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्