27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 08:02

TRENDING .

नवलपरासीमा मनोनयन दर्ता बिथोल्न खोज्ने ४० जना बढी राजपाका कार्यकर्ता पक्राउ

- Advertisement -

परासी, नवलपरासीमा मनोनयनको क्रममा नारा बाजी र प्रर्दशन गर्ने राजपाका कार्यकर्तालाई प्रहरीले पक्राउ गर्न थालेको छ । जिल्लाको विभिन्न स्थनिय तहको निर्वाचन कार्यालयमा निर्वाचनलाई अवरोध गर्ने उदेश्यले नारा बाजी र प्रर्दशन गर्ने राजपाका कार्यकर्तालाई प्रहरीले पक्राउ गर्न थालेको हो। अहिलेसम्म करिब ४० जना बढी पक्राउ परिसकेका छन् । नवलपरासीमा प्रहरीले यस अगाबै  राष्ट्रिय जनता पार्टी (राजपा) ३०  जना नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न स्थानबाट  विहान प्रहरीले जिल्ला स्थित राजपाका शिर्ष नेताहरुलाई नियन्त्रण लिएको हो ।  अहिलेसम्म ३०  जना हाम्रा साथीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ  । संयुक्त मधेशी मोर्चाका  जिल्ला संयोजक मुकुरजी गिरीले भन्नुभयो यद्यपी हामीले मनोनयन प्रकृया अवरुद्ध गर्ने प्रयास जारी छ। प्रहरीले राजपाका जिल्ला स्थित शिर्ष नेताहरु मुकुजी गिरी, बिजय अग्रहरी, हैदरअली मोमिन,  तारेन्द्र बर्मा, राजेन्द्र तिवारी, शेषनारायण सहानी, निरज रौनियार लगायतलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले राजपा नेता कार्यकर्तालाई नियन्त्रणमा लिएर परासी भन्दा वाहीर राजमार्गक्षेत्रका प्रहरी कार्यालयहरुमा राखिएको अनुमान छ  ।
नवलपरासी प्रहरीले आज वाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको अवस्था छ। नवलपरासी निर्वाचन हुन वाकी प्रदेश न. ५ मा पर्ने सात वटा तहमा दोस्रो चरणमा निर्वाचन हुदैछ  । असार-४, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्