27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 05:13

TRENDING .

विपन्न उपचारमा मनपरी, नियमविपरीतका सिफारिसले विभाग हैरान

- Advertisement -

मन्त्रीहरुले कार्यकर्ता रिझाउन नियमविपरीत उनीहरुको उपचारमा आर्थिक सहयोगका लागि सिफारिस गरेका आठ सयभन्दा बढी फाइल टेकुस्थित स्वास्थ्य सेवा विभागमा चाङ लागेका छन् ।

विपन्न बिरामीको उपचारमा एक लाख रुपैयाँ मात्रै सहयोग गर्न मिल्ने सरकारी नियम छ । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, समाजकल्याण, स्वास्थ्यलगायत मन्त्रालयबाट मन्त्रीहरुले आफ्ना कार्यकर्ता र नातेदारको उपचारमा आर्थिक सहयोग गरेका फाइल विभागको विपन्न औषधोपचार कोषको सचिवालयमा चाङ लागेका छन् ।

ती फाइलमा बिरामीको उपचारका लागि १५ लाखदेखि ५० लाखसम्मको आर्थिक सहयोग गर्न सरकारसँग माग गरिएको छ ।

त्यो पनि अधिकांश फाइलमा नेपालबाहिर गएर उपचार गर्नुपर्ने भनिएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । असार-१, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्