8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

नवलपरासीमा सवारी दुर्घटनामा पैदल यात्रीको ज्यान गयो

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, नवलपरासीको बेल्डीयामा ट्रकको ठक्करबाट १ जना पैदलयात्रीको ज्यान गएको छ । पुर्वबाट पश्चिम जादै गरेको ना.५ ख. २२११ नम्बरको ट्रकले गैँडाकोट १३ सिख्रौली निवासी  ४५ बर्षीय तुलसी पोखरेललाई ठक्कर दिएको र  उनको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । तिव्र गतिमा रहेको ट्रक अनियन्त्रित भै सडक छेउमा हिनिरहेकी महिला लाई ठक्कर दिएपछि पल्टीएको थियो । ट्रक चालक र सहचालक लाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक सुवास हमालले बताउनुभयो । दुर्घटना साँझ साढे ४ बजे भएको हो । जेठ-३१, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!