8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

नवलपरासीमा नदी जन्य सामग्री निकासीमा रोक लाग्यो

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, जिल्ला समन्वय समितिले नदिजन्य पदार्थ निकासीमा रोक लगाएको छ । सूचना जारी गरी जिल्ला समन्वय समितिले आजको मिति देखी लागु हुने गरी नवलपरासीका बिभिन्न खोलाहरुबाट नदिजन्य पदार्थ उत्खनन तथा निकासीमा रोक लगाएको हो ।
ठेक्का सम्झौता अनुसार जेठ मसान्त सम्मको लागि मात्र नदिजन्य पदार्थ उत्खनन र निकासीका लागी अनुमति प्रदान गरीएकोले जेठ ३१ गते (आज) साझ ५ बजे देखी नदी जन्य सामग्री निकाशीको सबै कार्य रोक्नको लागि सम्बन्धित सबैमा आग्रह गरेको छ । नियम बिपरीत  उत्खनन र निकासीका लागि स्काभेटर, टिप्पर र  ट्याक्टर प्रयोग गरीएको पाईएमा नियम अनुसार कार्वाही गरीने समेत जिल्ला समन्वय समितिले जनाएको छ । जेठ-३१, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!