27 C
Kathmandu
Saturday, September 26, 2020
2020 Sep 26, Saturday 02:12

TRENDING .

सुनवलमा घरदैला अभियान तिब्र

- Advertisement -

परासी, २९ जेष्ठ । स्थानिय तहको चुनाव मिति नजिकिदै जाँदा यतिबेला उम्मेदवारहरु घरदैलोमा व्यस्त भएका छन् । कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार भिम बहादुर थापा (भरत थापा) आज वडा ं७ ज्यामिर र वडा नं. ८ बैरागनाथको घरदैलो कार्यक्रम गरेका छन् भने नेकपा एमालेका मेयर उम्मेदवार बिमला अर्यालले वडा नंं ४ सुनवल बजारको घरदैलो कार्यक्रम गरेकिछिन् त्यस्तै माओबादी केन्द्रले पनि वाड नं. ६ बिशासय र वडा नं. ८ बैरागनाथमा घरदैलो कार्यक्रम गरेको छ । यतिबेला सुनवलमा चुनावी प्रचार पं्रसार एवं घरदैलोका होडबाजी चलिरहेको छ । पार्टीको झणड, चुनाव चिन्ह भएको टिसर्ट, रुमाल, टोपी स्टिकर र बाजागाजाका साथ उम्मेदवारहरु घरदैलो अभियामा भिडेका छन् ।उम्मेदवारहरु आ–आफनो विकासका एजेण्डाहरु लिएर जनताको माझ पुगीरहेका छन् । करिब २० वर्षको अन्तरालमा हुन लागेको स्थानियत हको निर्वाचनमा दलका उम्मेदवार र कार्यकर्ताहरु होमिसकेका छन् । चुनाव आफनो पक्षमा पार्न मतदाताहरुलाई विभिन्न आवश्वासन बाडदै हिडेका छन् उम्मेदवारहरु । कोई उम्मेदवारहरु कैत जनशक्ति प्रदर्शन गरेको छ भने काई घरदैलो गर्दै भोट माग्ने काममा व्यस्त छन् ।लामो समयपछि स्थानिय तहको निर्वाचन भैरहेको छ जसकारण मतदातहरुपनि मतदान गर्न आत्तुर संग रिजल्ट पनि हेर्न आत्तुर छन् । मतदाताहरुले भन्छन् यसपटक हामी हाम्रो भन्दा राम्रो रोज्ने छा्रै जसले समग्र हाम्रो नगरको विकास गरोस् । यसरी सुनवलमा भईरहेको चुनावी प्रचारप्रसारमा कांग्रेस अगाडी निस्केको स्थानियहरुको भनाई छ । कांग्रेसको मेयरका उम्मेदवार भरत थापा लोकप्रिय युवा र सक्ष्म उम्मेदवार रहेको हुँदा नगरका अधिकांश युवा जमात र मतदाताहरु थापालाई समर्थन गर्दै छन् ।

कांग्रेसको घरदैलो कार्यक्रम

नेपाली कांग्रेसले आज आफनो घरदैलो अभियानमा तिब्रता दिदै सुनवलको वडा नं. ७ र ८ मा घरदैलो कार्यक्रम गरेको छ । मेयरका उम्मेदवार भरत थापाको नेतृत्वमा उपमेयर तार भण्डारी, वडा अध्यक्षहरु सहित सयांैको कार्यकर्ताका साथ थापाले घरदैलो गरेका हुन् । थापा हरेक मतदाताको घरमा पुगी भोट मागेका छन् । उनले सुनवल नगरको समग्र विकास नेपाली कांग्रेसले मात्र गर्न सक्ने मतदाताहरुलाई विश्वस्त पारेका छन् ।लामो समयदेखि यस क्षेत्रमा नेकपा एमालले कब्जा जमाईरहदा सुनवलको विकास के भयो भन्ने प्रश्न थापाले मतदाताहरु संग गरे ? अबको निकास सुनवलको विकास कांग्रेसले गर्द तपाईहरु मलाई ५ वर्ष मात्र पत्ताएर भोटहाल्नुस म सुनवललाई स्मार्ट सिटी बनाउँछ भन्ने उम्मेदवार थापाले प्रतिबद्धता समेत जाहेर गरे ।

के– के छन् थापाका लोकप्रिय एजेडाहरु ?

मेयरका उम्मेदवार भरत थापा नगरपालिकामा निर्वाचति भएपछि आफनो तलबभत्ता नलिने घोष्णा गरेका छन् । थापाले आफनो तलब भत्तालाई एउटा कोष खडागरि सबै रकम सामाजिक विकासमा खर्चिने जाकारी दिएका छन् । थापाले नगरलाइ स्मार्ट सिटी बनाउने लक्ष्य लिएका छन् । सुविधा सम्पन्न नगर बनाउन थापको पहिलो एजेडा रेहेको छ । थापा नगरमा विकास निर्माण, शिक्षा, स्वास्थय, खानेपानी, सिंचाई, कृषि, पर्यटन, गरिबी निवारण, लंगिक समानता लगायतका एजेण्डालाई पनि अगाडी सारेका छन् । थापाले भने, म निर्वाचन भएपछि एक घर एक रोजगार सृजना गर्नेछुँ । उनले भने, महिलाहरुलाई विशेष ध्यानमा राखी महिलाहरुलाई आर्थिक रुपमा समृद्ध महिलाको हरुको समहु गठन गरि लघु उद्यमको विकास गर्नेछुँ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्