27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 12:23

TRENDING .

नवलपरासीको कावासोतीमा सवारी दुर्घटना न्युनिकरण सम्बन्धि अन्तर्रकृया कार्यक्रम

- Advertisement -

सवारी दुर्घटना न्युनिकरण सम्बन्धि अन्तरकृया कार्यक्रम आज कावासोतीमा सम्पन्न भएको छ । सवारी दुर्घटना धेरै हुदै आएकोले यसलाई  कसरी रोकथाम तथा न्युनिकरण गर्न सकिन्छ भन्दै बिभिन्न सरोकारवाला हरुको बिचमा अन्तरक्रिया कार्यक्रम गरीएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीको आयोजनामा छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको थियो । कार्यक्रम प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाको प्रमुख आतित्थ्यतामा भएको थियो ।
सामान्य रुपमा सावधानी नअपनाउदा दुर्घटना बृद्धि हुदै गएको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक अवदेश बिष्टले बताउनु भएको थियो । सवारी दुर्घटना ठुला भन्दा पनि साना साना कारण गर्दा हुने गरेको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक अवदेश बिष्टले बताउनु भयो । मानविय ,सडक ,यान्त्रिक बातावरणीय कारणले सवारी दुर्घटना हुने गरेकोले सडकमा सावधानि पुर्वक चलाउने हो भने दुर्घटनाबाट जोगिन सकिने उहाले बताउनु भयो । यता यातायात ब्यवसायी महासंघका केन्द्रिय उपाध्यक्षले यातायातको संख्या धेरै बृदि भएको भए पनि सोहि अनुपातमा बाटोहरु बिस्तार नभएकाले पनि दुर्घटना बढि भएको तर्फ ईगित गर्नु भयो ।

जेठ-२५, २०७४

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्