8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

भारतीय नहरमा डुबेर नवलपरासीमा एक बालक बेपत्ता

- Advertisement -
- Advertisement -spot_imgspot_img

श्याम थापा
नवलपरासी २१ जेष्ठ
नवलपरासी को सुस्ता गाउँपालिका अन्तर्गत कुडियाको साईफन निर भारतीय पश्चिमी नहरमा डुबेर एक बालक बेपत्ता भएका छन्  । सुस्ता गाउँपालिकाको वार्ड न २ साविक कुडिया गा बि स वार्ड न .८ भगवती हजामको छोरो अन्दाजी बर्ष १६ को कमलेश हजामको भारतीय पश्चिमी नहर मा नुहाउने क्रममा डुबेर मृत्यु बेपत्ता भएका हुन् । मृत्यु भएको हजामको शव अहिले सम्म फेला परेको छैन । भने भारतीय पश्चिमी नहरको पानी घटाएर शव को खोजी कार्य भैरहेको ईलाका प्रहरी कार्यलय बेलाटारीका प्रहरी निरक्षक केशव सिंह थापाले जानकारी दिनु भएको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

6 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!