8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

नेपालले श्रीलंकाका बाढीपीडितलाई ५० लाख डलर दिने

- Advertisement -
- Advertisement -spot_imgspot_img
नेपालले श्रीलंकाका बाढीपीडितलाई ५० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंका सरकारलाई ५० लाख डलर सहयोग दिने निर्णय गरेको महिला बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खडकाले जानकारी दिए।

श्रीलंकामा गत शनिबार देखि भएको भारी वर्षापछि बाढी आउँदा करिब २०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ भने लाखौं विस्थापित भएका छन्। श्रीलंका सरकारले औपचारिक रुपमै विदेशी सहायताका लागि आह्वान गरेको थियो। जेठ-१७, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!