8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

नवलपरासी नवलपुरका स्थानीय तहहरुमा यस्तो आउने भो बजेट

- Advertisement -
- Advertisement -spot_imgspot_img

नेपाल सरकारले नवलपरासीका स्थानीय तहमा आर्थिक वर्ष २०७४/७५ का लागि यस प्रकार बजेट बिनियोजन गरेको छ

नगरपालिका तर्फ
कावासोती नगरपालिकाको लागि रु ४० करोड ८१ लाख ५६ हजार
गैंडाकोट रु ३८ करोड ९१ लाख ५० हजार
देवचुली रु ३१ करोड ५६ लाख ४३ हजार
मध्यबिन्दु रु ४० कराेड ८५ लाख ८३ हजार

गाउँपालिका तर्फ
बुलिडटार गाउँपालिकाका लागि रु २३ करोड ९६ लाख ८७ हजार
बुडदीकाली रु २१ करोड ६५ लाख ४२ हजार
विनयी रु ३१ करोड ३१ लाख ९१ हजार
हुप्सेकोट रु २५ करोड ९० लाख ४६ हजार

जेठ-१६, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!