8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

नवलपरासीमा हात्तिको आक्रमणबाट एक जनाको मृत्यु

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, खगराज सापकोटा । नवलपरासीको मध्यविन्दु नगरपालिका २ शेहरीमा शुक्रवार राती जंगली हात्तिको आक्रमबाट एक बृद्धाको मृत्यु भएको छ । राती ९ वजेको समयमा बाटोमा हिडीरहेको अवस्थामा हात्तिले आक्रमण गर्दा स्थानीय ७१ वर्षिय मंगली बोटेको मृत्यु भएको इलाका प्रहरी कोल्हुवाका प्र.स.नि. टिकाराम पौडेलले बताए । गाउंमा हात्तिले आतंक मच्चाउन थालेपछि गाउंले त्रसीत बनेका छन्  । बृद्धालाई आक्रमण गरेपछि हात्तिले स्थानीयको पसलमा राखेको १ बोरा नुन बोकेर चितवन राष्ट्रिय निकुञ्ज तर्फ गएको स्थानीयले बताएका छन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!