8.1 C
Kathmandu
Saturday, January 22, 2022
Your Ad Here  9857041698

पत्रकार महासंघको २५ औं महाधिवेशन असार तेस्रो साता काठमाडौंमा हुने

- Advertisement -
- Advertisement -spot_imgspot_img

नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आगामी असार तेस्रो साता साता काठमाडौंमा हुने भएको छ । महासंघको बुधबार बसेको बैठकले आगामी असार २२ र २३ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा महाधिवेशन गर्ने निर्णय गरेको हो । हरेक बर्ष वैशाख 21 गते हुने गरेको अधिवेशन यसपाली स्थानीय तहको निर्वाचन का कारण पछाडी धकलिएको हो ।

यसपटकको महाधिवेशनको नारा ‘ब्यसायिक पत्रकारिताको आधार-प्रेस स्वतन्त्रता र श्रम अधिकार’ तय गरिएको छ ।

पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको महाधिवेशनमा करिब १३ हजारको सहभागीता रहनेछ । महासंघका सचिव ध्रुव लम्सालका अनुसार नुवाकोट, बारा, स्याङ्जा, सप्तरी, सिराहा जिल्लामा भने अधिवेशन हुन बाँकी छ । जेठ-१०, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!