8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

सगरमाथा आधार शिविरमा ४ आरोही मृत भेटिए

- Advertisement -
- Advertisement -spot_imgspot_img

सगरमाथा आरोहणका लागि आधार शिविर पुगेका ४ जना आरोहीको मृत्यु भएको छ । २ नेपाली र २ विदेशी अारोही चौंथो आधार शिविरमा मृत अवस्थामा भेटिएका हुन् ।

उनीहरुको परिचय खुल्न सकेको छैन । सेभेन समिट ट्रेकमा दावा शर्पाका अनुसार यसमा एक जना स्लोभाकीयन आरोही हराएपछि सो टोली उनको खोजीमा सगरमाथा गएको थियो । उनीहरुको मृत्यु क्याम्पमा अक्सिजनको कमीको कारण भएको मानिएको छ ।

यो वर्ष सगरमाथामा ज्यान गुमाउनेको अहिलेसम्म संख्या १० पुगेको छ । पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले भने अहिलेसम्म घटनाबारे आधिकारिक जानकारी नआएको बताए । जेठ-१०, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!