8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

नवलपरासीको नवलपुर क्षेत्रमा २ गाउपालीका र ४९ वडाको मत गणना सकियो यस्तो छ परिणाम

- Advertisement -
- Advertisement -spot_imgspot_img

कावासोती, खगराज सापकोटा , नवलपरासीकाे नवलपुर क्षेत्रमा ४ गाउपालीका र ४ नगरपालिका मध्य दुई गाउंपालिका र ४९ वडाकाे मतगणना सकिएको छ । गाउंपालिका तर्फ वुङ्दिकालीर र  विनय-त्रिवेणीमा कांग्रेसका  उम्मेदवार अध्यक्ष र उपाध्यक्षमा बिजयी भएका छन् भने वडातर्फ कांग्रेस ३४, एमाले १३ र माअाेवादी केन्द्र तथा जनमाेर्चाले एक / एक वडा अध्यक्षमा जित हासिल गरेका छन । चार नगरपालिका मध्य ३ वटामा एमाले र एक नगरपालिका प्रमुख/ उपप्रमुखमा कांग्रेस अघि रहेको पछिल्लो जानकारी छ । जेष्ठ -२, २०७४

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!