8.1 C
Kathmandu
Thursday, January 20, 2022
Your Ad Here  9857041698

समृदीका लागि काग्रेसलाई भोट – कोईराला

- Advertisement -
- Advertisement -spot_imgspot_img

खगराज सापकोटा
बैशाख २६
नेपाली काग्रेसले आज जिल्लाका सात स्थानमा आम सभा गरेको छ । केन्द्रिय महामन्त्रि डा. शसाङक कोईरालाको प्रमुख आथित्यतामा एकै दिन सभा गरीएको हो । सभालाई सम्बोधन गर्दै कोईरालाले उर्लदो जनसागरले नेपाली काग्रेसको विजय सुचिस्चित गरीसकेको बताउदै तिब्र विकास र समृद्धीका लागि काग्रेसलाई जिताउन मतदातालाई आग्रह गर्नुभयो । कावासोतीको विष्णुनगरमा आयोजित विशाल सभालाई सम्बोधन गर्दै नेता कोईरालाले संविधान जारी गरेको काग्रेसले अव जनताको घरघरमा सिहंदरबारको अधिकार सुम्पिन लागेको बताउनुभयो । जिल्लाको बुलिंटार, डेढगाउ, किर्तिपुर, झयाल्बास, बन्दीपुर र कावासोती नगरपालिकाको बिष्णुनगरमा आयोजित चुनाबी सभामा सम्बोधन गर्नुभएको थियो । सभामा बोल्दै नेपाली काग्रेसका नेताले कावासोती काग्रेसमय बनेको भन्दै जनताको साथ र सहयोगको सदैब सतकर्ममा पार्टी अगाडी बढ्ने बताए ।  यसैविच नवलपुर क्षेत्रका ८ वटा स्थानीय तहमा नेपाली काग्रेसले आफ्नो घरदैलो तथा प्रचार अभियानलाई तिब्रता दिएको छ । घरघरमा पुगेर उनीहरुका समस्या र गुनासो सुन्दै आफ्नो भावि योजना भन्न उम्मेदवारलाई भ्याई नभ्याई छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!