8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

झण्डा बनाउने चटारो

- Advertisement -
- Advertisement -spot_imgspot_img

खगराज सापकोटा
कावासोती ÷अहीले नवलपरासी जिल्लाको नवलपुर क्षेत्रमा रहेका अधिकासं हाते पेन्टीङ गर्नेलाई टिसर्ट , झण्डा र झोला बनाउन भ्याई नभ्याई छ । पेन्टर मात्र होईन सिलाई कटाईका टेलरमा समेत झण्डा सिलाउन हतारो छ । कावासोती केन्दै भएकाले आसपासंका गाउंपालिका बाट समेत यही झण्डा, टिर्सट र झोला बनाउन आउने भएकाले अधिकासं पेन्टर र टेलरको ब्यवसाय फस्टाएको छ ।   कावासोतीमा क्षेत्रमा मात्रै ५० लाख भन्दा बढीको झण्डा र झोलाको कारोबार  भएको अनुमान गरीएको छ । वर्षको ४ महिनामा हुने ब्यवसाय यही १५ दिनमा भएको भन्दै प्रादेशिक र केन्द्रिय चुनाब समेत लगत्तै हुने हल्ला सुनेका ब्यवसायी थप उत्साहीत भएका छन् । फ्लेक्स प्रिन्टले खुम्चिएको हाते पेन्टीङ अहीले केही दिनका लागि भएपनि फस्टाएको छ । संविधान सभाको चुनाबमा भन्दा अहीले झण्डाको माग बढी आएको ब्यवसायीले बताएका छन् ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

5 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!