8.1 C
Kathmandu
Tuesday, January 18, 2022
Your Ad Here  9857041698

सर्पको टोकाई बाट सुस्ता गाउँपालिकामा १ जनाको मृत्यु

- Advertisement -
- Advertisement -spot_imgspot_img

श्याम थापा
नवलपरासी २२ बैशाख
नवलपरासी जिल्लाको सुस्ता गाउँ पालिका वार्ड न ५ पक्लिहवा अन्तर्गत रतनगन्ज बस्ने बर्ष ४५ को बलबिर नटलाई आज दिउँसो १२ बजे गोवन सर्पको टोकाई बाट उनको मृत्यु भएको छ । सर्प देखाई गाउँ घरमा माग्दै हिड्ने र आफ्नो परिवारको छाक टार्ने गर्द्थ्यो । सोही अरु दिन जस्तै आज पनि सर्प लिएर गाउँ गाउँ देखाउदै हिड्ने र माग्ने क्रममा बलबिरलाई आफुले पालेको सर्पले टोकेको थियो । सर्पले टोकेपछी उनलाई  उपचार गर्न बिनय त्रिबेणी गाउँ पालिकाको त्रिबेणीमा रहेको बज्रदल गणमा उपचार भैरहेको थियो । बलबिर नटको उपचार क्रममा नै त्रिबेणीमा रहेकोे बज्रदल गणमा मृत्यु भएको उनको परिवारले जनाएका छन ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

6 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!