8.1 C
Kathmandu
Flowers in Chania

सबैको बिचार बुझ्न आवस्यक : मन्त्रि महत

- Advertisement -

पुस-१६, रजहर, नारायण सुबेदी । परराष्ट्र मन्त्रि एवम नेपालि काग्रेसका केन्द्रिय सदस्य प्रकासशरण महतले  प्रदेशकोे विवादलाई सम्झलौताको माध्यमबाट हल गर्न सकिने बताउनुभएको छ । मन्त्रि महतका अनुसार सबैको बिचार एकैपटक लिन नसकिने हुदा सम्झौताको आधारमा  प्रदेश विवाद हुन नदिन   विवादको विषयमा सम्झौता नै गर्नु पर्ने बताउनुभयो । प्रदेश विबादको कुरालाई केहि माध्यमको आधारमामा सबैको बिचार बुझ्न आवस्यक रहेको बताउनुभयो । मन्त्रि महतले नेपालि काग्रेसले संसोधनको प्रस्ताप अगाडि सार्नुको मुख्य कारण सबैको समस्यालाई एकै ठाउमा ल्याई समस्या सुल्झाउदै नेपाललाई विकासको पाटोमा  अगाडि बढाउनु रहेको बताउनुभयो । महतले देशमा प्रदेश विभाजन गरे पनि सम्पुण नेपालि मिलेर वस्नुको विकल्प नभएको बताउनुभयो । शनिवार ४०औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महतले सो कुरा बताउनुभएको हो ।  वि पि चिन्तन प्रतिष्ठान नवलपरासीको आयोजनामा रजहरको फारमा आयोजना भएको कार्यक्रममा वि पिको शिद्धान्तबारे चर्चा गरिएको थियो । कार्यक्रममा वि पिले राष्टकोलागि पुर्याएको योगदान को प्रशंसा गदै विपिको शिद्धान्तमा अगाडि बढ्ने हो भने राष्टमा एकता र सबृद्धि हुनेमा जोड दिएका थिए । कार्यक्रममा परराष्ट्र मन्त्रि तथा नेपालि काग्रेसका केन्द्रिय सदस्य प्रकासशरण महतको प्रमुख आतिथ्यता रहेको थियो । त्य स्तै कार्यक्रममा  नेपालि काग्रेस जिल्ला कार्य समिति नवलपरासीका सभापति विष्णु लामिछाने लगायतको उपस्थीति रहेको थियो ।  कार्यक्रम विपि चिन्तन प्रतिष्ठान नवलपरासीका अध्यक्ष तिलक प्रसाद सापकोटाको अध्यक्षतामा आयोजना भएको थियो ।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्