27 C
Kathmandu
Monday, September 21, 2020
2020 Sep 21, Monday 03:34

TRENDING .

नवलपरासीको भेडाबारीमा बसले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु

- Advertisement -

नवलपरासी,पुस-१५,  पुर्वपश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको गैडाकोट ११ भेडाबारीमा विहिवारराती बसले मोटरसाईकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ,अर्का एक जना घाईते भएका छन ।
ईलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार पश्चिमबाट पुर्वतर्फ जादै गरेको लु १ ख ८६५२ नम्बरको बसले विपरीत दिशाबाट आउदै गरेको ना ८ प ४५१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा अन्दजी ३५ बर्षका गैडाकोट ११ बस्ने टेकबहादुर सुरुवातको घटना स्थलमानै ज्यान गएको हो । यस्तै सोहि दुर्घटनामा परी मोटरसाईकलमा सवार सोहि ठाउ निवासी वर्ष १९ का खगेन्द्र वाचे मगर घाईते भएका छन,उनको भरतपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घटना पछि करीब एक घण्टा राजमार्ग अवरुद्ध बनेको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्