8.1 C
Kathmandu
Monday, May 16, 2022
Your Ad Here  9857041698

नवलपरासीमा सवारी दुर्घटना १ बालकको मृत्यु २ जना घाईते

- Advertisement -
- Advertisement -spot_imgspot_img

परासी,पुस-१४, नवलपरासीको हकुईमा आज विहान भएको सवारी दुर्घटना १ बालकको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । लु २ प ७४६४ नम्बरको मोटरसाईकल लाई एच आर ५५ डब्लु ५९७४ नम्बरको भारतीय ट्रकले ठक्कर दिदा १० वर्षिय अजय सहानीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृतकका बुवा बाजे सहानी र आमा कुन्ती सहानी घाईते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।घाईतेको  परासी स्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार भईरहेको छ ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

2 टिप्पणी

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!