8.1 C
Kathmandu
Flowers in Chania

काठमाडौँ उपत्यकाको लोडसेडिङ अन्त्य गरेको प्राधिकरणले जेठदेखि देशभर लोडसेडिङ हटाउने तयारी

- Advertisement -

काठमाडौँ, पुस-१३।नेपाल विद्युत प्राधिकरणले २०७४ जेठपछि देशभर लोडेडिङ अन्त्य गर्ने तयारी अघि बढाएको छ । परीक्षणका रुपमा दसैँपछि काठमाडौँ उपत्यकाको लोडसेडिङ अन्त्य गरेको प्राधिकरणले आउँदो जेठपछि देशभर विस्तार गर्ने तयारी अघि बढाएको छ ।

पछिल्लो समय काठमाडौँ उपत्याकाको विद्यूत व्यवस्थापनमा प्राधिकरणले प्राप्त गरेको सफल अनुभवको आधारमा देशभर विद्युत कटौती अन्त्य गर्ने तयारी भइरहेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताए ।

यसका लािग प्राधिकरणले तीव्र रुपमा विद्युत प्रशारण तथा वितरण प्रणाली सुधारको काम अघि बढाएको उनले बताए ।

पुस ११ गतेको विद्युत खपत तथ्यांकलाई आधार मान्दा वितरण प्रणालीमा हाल देभरको विद्युत माग १२ सय ७३ मेगावाट छ ।
नागरिक दैनिकबाट

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्