27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 01:02

TRENDING .

ने क पा (माअाेवादी केन्द्र ) नवलपुरले मनायाे १२४ अाैं माअाे जयन्ति

- Advertisement -

 चिनियाँ क्रान्तिका महानायक तथा जनबादी गणतन्त्र चिनका निर्माता कमरेड माओत्सेतुङ को १२४ औं जन्मोत्सब ने क पा ( माअाेवादी केन्द्र) नवलपुरले पनि अाफ्नाे पार्टी कार्यलय कावासाेतीमा गरेकाे छ । जिल्ला ईन्चार्ज किशन शर्माकाे अध्यक्षतामा सम्पन्न भएकाे उक्त कार्यक्रममा पार्टी पाेलिट ब्युराे सदस्य भविश्वर पराजुली, राष्ट्रिय सम्मेलन अायाेजक समिति सदस्य धनप्रसाद सापकाेटा, अायाेजक सदस्य लाेकप्रसाद भुर्तेल, गुराँस लगायत अथिति रहनु भएकाे थियाे । माअाेले अाफ्नाे जीवनमा गरेका याेगदानहरूकाे चर्चा सबै अतिथिहरूले गर्नु भएकाे भने माअाेले देखाएकाे बाटाेलाई निरन्तर रूपमा अगाडि बढाउने प्रतिबद्धता पनि जनाएका छन् ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्