चिनियाँ क्रान्तिका महानायक तथा जनबादी गणतन्त्र चिनका निर्माता कमरेड माओत्सेतुङ को १२४ औं जन्मोत्सब ने क पा ( माअाेवादी केन्द्र) नवलपुरले पनि अाफ्नाे पार्टी कार्यलय कावासाेतीमा गरेकाे छ । जिल्ला ईन्चार्ज किशन शर्माकाे अध्यक्षतामा सम्पन्न भएकाे उक्त कार्यक्रममा पार्टी पाेलिट ब्युराे सदस्य भविश्वर पराजुली, राष्ट्रिय सम्मेलन अायाेजक समिति सदस्य धनप्रसाद सापकाेटा, अायाेजक सदस्य लाेकप्रसाद भुर्तेल, गुराँस लगायत अथिति रहनु भएकाे थियाे । माअाेले अाफ्नाे जीवनमा गरेका याेगदानहरूकाे चर्चा सबै अतिथिहरूले गर्नु भएकाे भने माअाेले देखाएकाे बाटाेलाई निरन्तर रूपमा अगाडि बढाउने प्रतिबद्धता पनि जनाएका छन् ।