8.1 C
Kathmandu
Flowers in Chania

रुसी सेनाका लागि नयाँ बर्षको कार्यक्रममा ९२ यात्रु बोकेर हिडेको रसियन सैन्य विमान दुर्घटनाग्रस्त

- Advertisement -

एजेन्सी, पुस-१०, रसियन सेनाको एक विमान दुर्घटना भएको छ। आद्लेरबा उडान भरेको केही मिनेट पछि विमान व्लाक सीमा दुर्घटना भएको बीबीसीले जनाएको छ। रुसको रक्षामन्त्रालयले उक्त टीयू-१५४ विमानमा ९२ जना सवार रहेको बताएको छ।

विमानमा सैनिक, सैन्य म्युजिक व्यान्ड र पत्रकार थिए। रुसको चर्चित र सेनाको आधिकारिक व्यान्ड एलेक्सड्रोफ एनसबलका सदस्य रहेका थिए। यो जहाज सिरियाको लटाकिया प्रान्तको लागि उडेको थियो। विमान मस्कोबाट उडेको थियो र इन्धन भर्नको लागि सोचीमा रोकिएको थियो। रक्षामन्त्रालयका अनुसार विमानका अवसेशहरु व्लाक सिमा भेटिएको जनाएको छ।

सिरियामा रहेका रुसी सेनाका लागि नयाँ बर्षको कार्यक्रम बनाएर म्युजिक व्यान्ड सहित विमान त्यसतर्फ जाँदै थियो।

- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्