27 C
Kathmandu
Sunday, September 27, 2020
2020 Sep 27, Sunday 10:28

TRENDING .

रुसी सेनाका लागि नयाँ बर्षको कार्यक्रममा ९२ यात्रु बोकेर हिडेको रसियन सैन्य विमान दुर्घटनाग्रस्त

- Advertisement -

एजेन्सी, पुस-१०, रसियन सेनाको एक विमान दुर्घटना भएको छ। आद्लेरबा उडान भरेको केही मिनेट पछि विमान व्लाक सीमा दुर्घटना भएको बीबीसीले जनाएको छ। रुसको रक्षामन्त्रालयले उक्त टीयू-१५४ विमानमा ९२ जना सवार रहेको बताएको छ।

विमानमा सैनिक, सैन्य म्युजिक व्यान्ड र पत्रकार थिए। रुसको चर्चित र सेनाको आधिकारिक व्यान्ड एलेक्सड्रोफ एनसबलका सदस्य रहेका थिए। यो जहाज सिरियाको लटाकिया प्रान्तको लागि उडेको थियो। विमान मस्कोबाट उडेको थियो र इन्धन भर्नको लागि सोचीमा रोकिएको थियो। रक्षामन्त्रालयका अनुसार विमानका अवसेशहरु व्लाक सिमा भेटिएको जनाएको छ।

सिरियामा रहेका रुसी सेनाका लागि नयाँ बर्षको कार्यक्रम बनाएर म्युजिक व्यान्ड सहित विमान त्यसतर्फ जाँदै थियो।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्