27 C
Kathmandu
Saturday, September 19, 2020
2020 Sep 19, Saturday 07:55

TRENDING .

नवलपरासीको देवचुली नगरपालिकामा प्रथम ऐतिहासिक देवचुली महोत्सव हुने

- Advertisement -

पुस-६, खगराज सापकोटा, नवलपरासीको देवचुली नगरपालिकामा ऐतिहासीक देवचुलि महोत्सव हुने भएको छ। बुधवार देवचुली उघोग बाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त महोत्सवको बारेमा जानकारी गराएको हो । देवचुली नगरपालिका भित्र रहेका प्रकृतिक स्रोत साधनको परिचय दिने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको उघोग बाणिज्य संघ देवचुलिका अध्यक्ष धर्मराज बस्यालले जानकारी गराउनुभयो । पत्रकार सम्मेलनमा अध्यक्ष बस्यालले देवचुलि नगरपालिका क्षेत्रमा रहेका प्रकृतिक स्रोत साधनलाई मात्र नभई धार्मिक क्षेत्रलाई पनि महोत्सव मार्मत परिचय गराउने बताउनुभयो । यहि फाल्गुन ६ गते देखि १६ गते सम्म आयोजना हुने उक्त महोत्सव ऐतिहासीक देवचुलि महोत्सव हुनेमा आफु विस्वस्त रहेको अध्यक्ष बस्यालको भनाई छ । महोत्सवमा विशेष गरेर धार्मिक , पर्यटन , कृषि, बाल उघान लगायतका स्टलहरु रहने जनाईएको छ । महोत्सवबाट संकलित रकमको केहि प्रतिशत रकमबाट देवचुलि नगरपालिकामा सभा कक्ष निर्माण गर्ने बताईएको छ । महोत्सवले मुख्य गरेर देवचुलि नगरपालिकामा रहेका व्यवशायिक संस्था तथा व्यापार व्यवशायलाई प्रवद्धन गर्न महोत्सवको आयोजन गर्न लागिएको देवचुलि उघोग बाणिज्य संघका उपाध्यक्ष कृष्ण गौतमले बताउनुभयो । देवचुलि नगरपालिकाले पहिलो पटक एतिहासिक देवचुलि महोत्सव आयेजना गदैछ । महोत्सवमा विभिन्न जातजात जातिका भेष भुषा झल्कीने खालका संस्कृतिहरु , विभिन्न कलाकारहरु द्धारा दैनिक साङ्गीतिक कार्यक्रम हुने आयोजनकले जनाएको छ। महोत्सवमा प्रवेश तथा अवलोकनका लागि ४० र ५० रुपैया राखिने भएको छ । विद्यार्थीलाई २० प्रतिशत हुने व्यवस्था मिलाइएको छ । भने महोत्सवमा दैनिक विभिन्न प्रतियोगितात्मक कार्यक्रम समेत हुने छन ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्