8.1 C
Kathmandu
Flowers in Chania

नवलपरासीको दुम्किबासमा भारतीय ट्रकको ठक्करबाट १ जनाको मृत्यु

- Advertisement -
 कावासोती,पुस-१, २०७३, नवलपरासीको दुम्किबासमा भारतीय ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ भने अन्य एक घाइते भएका छन्। बिहीबार राती पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भारतीय यूपी ६५ सी टी ३७१७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु १७ प ११७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बर्दघाट-५ पालडाँडा बस्ने २१ वर्षिय आशिष जीसीको मृत्यु भएको छ। उक्त दुर्घटनामा सोही ठाउँका २० वर्षिया जितेन्द्र चौधरी गम्भिर घाइते भएका छन् र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
- Advertisement -Your Ad Here

ताजा खबर

सम्बन्धित खबर

- Advertisement -Flowers in Chania

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्