27 C
Kathmandu
Monday, September 21, 2020
2020 Sep 21, Monday 03:54

TRENDING .

नवलपरासीको दुम्किबासमा भारतीय ट्रकको ठक्करबाट १ जनाको मृत्यु

- Advertisement -
 कावासोती,पुस-१, २०७३, नवलपरासीको दुम्किबासमा भारतीय ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ भने अन्य एक घाइते भएका छन्। बिहीबार राती पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भारतीय यूपी ६५ सी टी ३७१७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु १७ प ११७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बर्दघाट-५ पालडाँडा बस्ने २१ वर्षिय आशिष जीसीको मृत्यु भएको छ। उक्त दुर्घटनामा सोही ठाउँका २० वर्षिया जितेन्द्र चौधरी गम्भिर घाइते भएका छन् र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्