27 C
Kathmandu
Sunday, September 20, 2020
2020 Sep 20, Sunday 05:21

TRENDING .

नवलपरासीको सेहरीमा सिद्धबाबा मन्दिर सिलन्यास, युवा जुटे धार्मिक स्थल संरक्षणमा

- Advertisement -

मंसिर-२९, कावासोती, मध्यबिन्दु-२, सेहरीमा सिद्ध बाबा मन्दिर सिलन्यास गरिएको छ । परापुर्व काल देखि थापना गरिएको सिद्ध बाबा को कच्ची मन्दिरको पुनर्संरचना गर्दै ९ लाखको लागतमा मन्दिर निर्माण गर्न लागिएको हो । स्थानिय सिद्ध बाबा युवा क्लव र स्थानीय बासिन्दाले संकलन गरेको रकम बाट निर्माण गर्न लागिएको सिद्धबाबा मन्दिरको विकास र मन्दिरको क्षेत्र विकास गर्ने उद्द्स्य मा त्यस क्षेत्रका युवाहरु लागि परेका छन । siddha-babaबुधवार एक कार्यक्रमको आयोजना गरि मन्दिरको सिलन्यास गरिएको छ । सो क्षेत्रका स्थानियले परापुर्व काल देखि मान्दै आएका सिद्धबाबा मन्दिर जिर्ण भइ सकेको भन्दै मन्दिरको संरक्षण गर्न त्यहाको जय सिद्धबाबा यूवा क्लब लागि परेको छ । क्लवको प्रमुख उद्देश्य जिर्ण भएको मन्दिरको निर्माण र सो क्षेत्रको बाटो व्यवस्थीत  , सामाजिक विकृतीलाई न्युनिकरण गराउने , गाउँ टोल सफा बनाउने रहेको क्लवका अध्यक्ष सिखा राम महतोले जानकारी दिनुभयो । थनेतका अनुसार हाल सम्म मन्दिरको विकासका लागि ४ लाख रकम संकलन भएको बताउनुभयो ।

siddha-2

क्लवले देउसी भैलोको खेलेर संकलन गरेको रकम , सांसद कोषबाट प्राप्त २ लाख रकम जम्मा गरेको र थप रकम संकलन कालागि सबै संग अनुरोध गरिने जानकारी दिनुभयो । साथै क्लवका अध्यक्ष थनेतले बैशाख  चण्डी पुर्णिमाको अवसरमा भव्य कार्यक्रमको आयोजना गरि मन्दिरको उद्घाटन गरिने जानकारी दिनुभयो । बुधवार एक कार्यक्रमका बिच जेष्ठ नागरिक चन्द्रबहादुर कार्किले मन्दिरको सिलन्यास गर्नुभएको थियो ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्