8.1 C
Kathmandu
Monday, May 16, 2022
Your Ad Here  9857041698

सडक दुर्घटना चार जनाको मृत्यु

- Advertisement -
- Advertisement -spot_imgspot_img

मंसिर-२९, रामेछापको खाँडादेवी धुरेणा खोपमा ट्रिपर भिरबाट खसेर दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा सर्लाहीका २९ वर्षीय विकास पौडेल, सिन्धुलीका २४ वर्षीय रुपेश भण्डारी, सिन्धुपाल्चोकका ३५ वर्षीय कुमार विक र ललितपुरका ३५ वर्षीय किरण डाँगीको मृत्यु भएको रापेछाप प्रहरीले जनाएको छ ।

तीन जनाको घटना स्थलमै एक जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बा २ ख ६८८८ नम्बरको ट्रिपर सडकबाट ३ सय मिटर तल खसेको थियो ।

- Advertisement -

ताजा खबर

- Advertisement -spot_img

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

error: Content is protected !!