27 C
Kathmandu
Wednesday, September 23, 2020
2020 Sep 23, Wednesday 02:52

TRENDING .

नवलपरासीमा मोहम्मद जन्म जयन्तीमा राष्ट्रिय झण्डा सहित -याली निकालियो

- Advertisement -

परासी, मंसिर-२७, नवलपरासीका मुस्लिम समुदायले १४४५ औं मोहम्मद जन्मजयन्तीका अवसरमा बृहत -याली निकालेका छन् । राष्ट्रिय झण्डा फहराउदै निकालिएको -यालीमा सहभागी हुन जिल्लाका विभिन्न २५ वटा मदरसाबाट मुस्लिम धर्मावलम्बीहरु परासी पुगेका थिए । नेपालको राष्ट्रिय झण्डासहित ईस्लामी झण्डा बोकेर नगर परिक्रममा गरिएको थियो ।

नेपाल प्रतिको माया दर्शाउन यस्तो अभियान संचालन गरिएको मौलाना सैयद गुलाम हुसैन मियाँले बताउनुभयो । तन्जिमुल ओल्मा युनियन, हुसैनी युवा क्लब, ईस्लामिया मदरसा संघ, जिल्ला मदरसा समन्वय समिति र पिछडा वर्ग महासंघ नवलपरासीको संयुक्त अगुवाईमामा विशाल -याली निकालिएको हो ।
परासी हाटबजारबाट शुरु गरेको -याली, ईमीली टोल, बुद्धचोक, लोकतान्त्रिक चोक, दुर्गाटोल हुदै पुनः हाट बजार स्थित कोणसभामा परिणत भएको थियो । मोहम्मद जन्म ज्यन्तिका दिन सबै मुस्लिम समुदायहरुले मोहम्मद साहबको जन्मको खुशीमा वृहद -याली निकाल्ने, नमाज, कुरान पढने, दानपुनः गर्ने शुभकामना आदान प्रदान गर्ने, र फातिहाँ मिलाद समेत गर्ने गरेका धर्मावलम्बी हाजी तैयब अलीले बताउनुभयो ।
मोहम्मद जन्मज्यन्ति मुस्लिम समुदायको महानपर्वको रुपमा लिने गरेका छन् । सदियौं देखि नेपालमा मनाईदै आइएको यस दिनमा नेपाल सरकारले कुनै प्रकारको विदा तथा केहि सुविधाहरु नदिएको मुस्लिम समुदायहरुले गुनसो छ ।

ताजा खबर

प्राकृतिक विधिबाट कसरी फोक्सोलाई तन्दुरुस्त राख्ने ?

फोक्सो किन खराब हुन्छ ? यसमा अनेक कारण छन् । खासगरी वायु प्रदूषण र धुम्रपान फोक्सो खराब गर्ने मूल कारण हुन् ।
- Advertisement -

निद्रा र सुन्दरताबीचको सम्बन्ध

राम्रो स्वास्थ पाउनका लागि सही र पौष्टिक भोजन सेवन गर्नु अति नै आवश्यक हुन्छ । यसको साथै आफ्नो दिमाग ताजा र रिल्याक्स...

पानीको वाफ : अनुहारको छाला र फोक्सोलाई फाइदा

हामीसँग कतिपय यस्ता प्राकृतिक विधी छन्, जो सौन्दर्यदेखि स्वास्थ्यसम्म लाभदायक मानिन्छ । जस्तो कि, पानीको वाफ । एकदमै सरल र छरितो विधी...

दुध चियाले निम्त्याउने स्वास्थ्य समस्या

धेरैजसो नेपालीले दिनको सुरुवात नै चियाबाट गर्छ । आफ्नै भान्सामा पाकेको तात्तातो चिया पिएपछि ज्यान तंग्रिएको महसुष गर्छन् । त्यसो त पाहुनालाई...

Related news

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्